Home स्वास्थ्य स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि थप चार सेनिटाइजर उत्पादक...

स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि थप चार सेनिटाइजर उत्पादक कम्पनी कारबाहीमा

काठमाडौं : औषधि व्यवस्था विभागले थप चार सेनिटाइजर उत्पादक कम्पनीलाई कारबाही गरेको छ । स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि विभागले ति उद्योगमाथि कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी, सम्पदा हेल्थकेयर ललितपुर, आरएल कर्प इण्डिया र श्रीनाथ हर्बल एण्ड कस्मेटिक इण्डस्ट्री काठमाडौं रहेका छन् । चारवटै कम्पनीको सेनिटाइजरमा विषाक्त मिथानोल समावेश भएको पाइएको विभागले जनाएको छ ।

विभागले चारवटै कम्पनीमा सेनिटाइजर सर्वसाधारणले प्रयोग नगर्न नराउन र उत्पादन तथा बिक्रीवितरण अबिलम्ब रोक्न पनि निर्देशन दिएको छ ।

यसअघि विभागले पाँच उद्योगलाई कारबाही गरेको थियो । तिमा पनि तोकिएको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६ विपरित विषाक्त रसायन मिथानोल मिसाइएको पाइएको थियो ।

मिथानोल छालामा प्रयोग गर्न सरकारले यसअघि नै प्रतिबन्ध लगाइसकिएको छ । यो मानव स्वास्थ्यका लागि हानिकारक छ । यसलाई लामो समयसम्म प्रयोग गरे क्यान्सरसमेत निम्त्याउन सक्ने सम्भावना हुने चिकित्सक बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

एकाबिहानै सुपा देउरालीको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस। असार ११ गते र्शुकबार, यस्तो छ तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला । यातायातका साधनबाट पनि जोग्गिनु होला । विशेष योजना गोप्य राख्नुहोला ।...

जानीराखौ !! भगवान शिवलाई खुसी बनाउन गर्नुहोस् यि ५ काम, हुनेछ फलिफाप ||

काठमाडौ । हिन्दु धर्ममा सोमवारको विशेष महत्व छ । यो दिन भगवान शिवलाई खुसी बनाउन सक्दा मनो’कामना पुरा हुने विश्वास लिइन्छ ।...

तपाईंले सोचको ७ दिन मा पुरा हुनेछ फोटो मा छोएर OM लेख्नुहोस

शिवलिङ्ग हिन्दु देवता शिवको स्वरूप, प्रतिक वा निशान मानिने प्रतिमाविहीन चिह्न हो । शिवलिंगलाई सामान्यतः गोलाकार मूर्तितलमा राखिएको हुन्छ जसलाई योनी, पीठम्...

सुत्नुभन्दा पहिले मुक्तिनाथको दर्सन गर्नुहोस (सेयर गरौ) ॐ ॐ

हिन्दु धर्मशास्त्र महाभारतमा उल्लेख भए अनुसार एक पटक युधिष्ठिरले श्रीकृष्णलाई प्रश्न गरेका थिए , ‘घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी...

राष्ट्रपतिले भनीन “म प्रधानमन्त्रीमा ओलीबाहेक अरूलाई देख्न चाहन्नँ” ।।।।।। उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एउटै संसदलाई एउटै प्रधानमन्त्रीले २-२ पटक विघटन गरेको घटना विरलै हुने बताएका छन्।