Home मनोरञ्जन डिसहोमले दशैंको अवसरमा ल्यायो 'डबल धमाका अफर'

डिसहोमले दशैंको अवसरमा ल्यायो ‘डबल धमाका अफर’

डिशहोमले ‘डिसहोममा डिलर दाई’को डिस्काउन्ट अफर संचालन गरिरहेको छ। सोही अफरलाई डिशहोमले दशैंको अवसरमा २४ महिना रिचार्जमा ‘डबल धमाका अफर’ ल्याएको छ।

यस अफरमा डिलरदाईमार्फत फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्दा विक्ली लक्की ड्रमा भाग लिन पाइन्छ।

त्यसैगरी, २ बर्षे रिचार्जमा विक्ली लक्की ड्रमा डबल मौका प्राप्त हुने बताइएको छ। जसअन्तर्गछ हप्तामा २ जना भाग्यशाली ग्राहकले प्रति व्यक्ति एक/एक लाख नगद उपहार जित्ने डिसहोमले बताएको छ।

विक्ली लक्की ड्रको बिजेता घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको क्यास आइडीको आधारमा गरिनेछ।

प्रत्येक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेस च्यानल नं. १०० र रमाईलो टिभीमा लक्की ड्रमाको प्रत्यक्ष प्रशारण हुने जानकारी गराइएको छ।

अनलाइनमार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
डिसहोमले दशैंको अवसरमा ल्यायो 'डबल धमाका अफर'