काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ७ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालका ७ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।
कोरोना संक्रमण मुक्त ७ जिल्लाहरु
- सोलुखुम्बु
- मुस्ताङ
- डोल्पा
- हुम्ला
- मुगु
- म्याग्दी
- रसुवा