नेपाली बजारमा सोमबार पुन: सुनको मूल्य वृद्धि भएको छ । आइतबार ९७ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य २ सय रुपैयाँले बढेर ९७ हजार २ सय कायम भएको छ ।
छापावालसँगै तेजाबी सुन पनि उकालो लागेर ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ । आइतबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार ५ सय रुपैयाँ थियो ।