Home समाचार नेपाल प्रहरीका ४८८ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ४८८ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएकाे छ ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले ४ सय ८८ जना इन्स्पेक्टरको सरुवा गरेको हो ।  सरुवा भएका प्रहरी निरीक्षकलाई असोज महिनादेखि नै सरुवा भएको ठाउँबाट तलब भत्ता बुझ्ने गरी पठाइएकाे विभागले जनाएकाे छ ।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षणक अनिल कुमार उप्रेतीकाे संघीय प्रहरी एकाई प्रहरी कार्यलय धनगढी सरूवा भएकाे छ ।

कसकाे सरूवा कहाँ ? हेर्नुहोस् सूचीः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
नेपाल प्रहरीका ४८८ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)