Home समाचार बाँकेका विभिन्न आइसोलेसन सेन्टरबाट १४ जना कोरोनामुक्त भई डिस्चार्ज

बाँकेका विभिन्न आइसोलेसन सेन्टरबाट १४ जना कोरोनामुक्त भई डिस्चार्ज

बाँके : आज बाँकेका विभिन्न आइसोलेसन सेन्टरबाट १४ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन । भेरी अस्पतालमा कार्यरत एक स्टाफ नर्स, उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका एक कर्मचारी सहित ४ महिला र १० पुरुष डिस्चार्ज भएका हुन् ।

बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा अन्य जिल्लाका ५ जना गरि ३ सय ९२ जना संक्रमित उपचाररत छन । बाँके जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ६ सय ६२ रहेको छ भने ११ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भैसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
बाँकेका विभिन्न आइसोलेसन सेन्टरबाट १४ जना कोरोनामुक्त भई डिस्चार्ज