Home मनोरञ्जन सपनामा मन्दिर गएको देखेमा के हुन्छ ? हेर्नुहोस् !

सपनामा मन्दिर गएको देखेमा के हुन्छ ? हेर्नुहोस् !

हामिले सुतेको समयमा सपना देख्नु सामान्य कुरा हो । सपनामा देखेका केही कुराहरुले जीवनमा प्रभाव पार्ने ज्योतिष शास्त्रमा पनि बताइएको छ । शास्त्रमा सपनामा देखेका चीजहरुले भविष्यमा कस्तो संकेत गर्ने गर्छ भन्ने बारे बताइएको छ । सपनालाई मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रूपमा पनि हेर्ने गरिन्छ । भने कसैले यसलाई अलौकिक शक्तिको रूपमा पनि हेर्ने गर्दछन्।

यस्तै यदि तपाईले सपनामा मन्दिर गएको देखेमा के हुन्छ होला रु मन्दिर गएको’ सपनालाई पनि थुप्रै दृश्टिकोणले हेर्न सकिन्छ ।

दिव्य आश्वासन – मन्दिरको सपना देख्दा कसैले तपाईँलाई आश्वासन दिइरहेको छ भन्ने पनि बुझिन्छ । तपाईले कसैको सहाराको आश गर्नुभएको छ भने पनि सपनामा मन्दिर देख्नुहुन्छ ।

भाकल– यदि सपनामा मन्दिर गएको देखेमा मन्दिरको सपनालाई अलौकिक शक्ति र ‘भगवान’ले मानिससँग अन्तरक्रिया गर्न खोजिरहेको बुझिन्छ । भगवानले दिएको आशिर्वादको धन्यवाद दिन बाकीँ रहेको भन्ने बुझिन्छ । मन्दिर गएको सपना देखेमा केही भाकल छ भन्ने कुझिन्छ । त्यसपछि आफ्नो भाकल पुरा गर्न मन्दिर जानुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
सपनामा मन्दिर गएको देखेमा के हुन्छ ? हेर्नुहोस् !