Home समाचार स्याङ्जा पहिरो अपडेट : १० जनाको शव फेला

स्याङ्जा पहिरो अपडेट : १० जनाको शव फेला

स्याङ्जा : केही दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जामा गएको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ मा पहिरो जाँदा एकै घरका मृत्यु हुने ९ जनाको मृत्यु भएको हो भने कालिगण्डकेही दिनदेखि परेको अविर वर्षाका कारण स्याङजाको वालिङ नगरपालिका–१४ मा पहिरो जाँदा एकै घरका ९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा माया नेपाली, सेनु नेपाली, दिपक नेपाली, कुलदिप नेपाली, विनिता नेपाली, विनिता नेपालीको छोरा, शिशिर नेपाली र रुपा नेपाली रहेका प्रहरीले जनाएको छ । त्यसैगरी कालिगण्डकी–४, गौतमडाडामा पनि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीय विष्णु दमाई रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । योसँगै स्याङजामा पहिरोबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

उनीहरुसँगै पहिरोमा पुरिएकी १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्धार गरी उपचारका लागि पोखरा लगिएको छ । वालिङ १४ तमादीमा बिहीबार बिहान घर माथिबाट पहिरो झर्दा माया परियारको घर पुरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
स्याङ्जा पहिरो अपडेट : १० जनाको शव फेला