Home समाचार देशभर कहाँ कती संक्रमित थपिए हेर्नुहोस् (विवरणसहित)

देशभर कहाँ कती संक्रमित थपिए हेर्नुहोस् (विवरणसहित)

काठमाडौँ- नेपालमा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा गरिएको १० हजार १९ जनाको पीसीआर परीक्षणमा १ हजार २०७ जनामा कोरोना स‌ंक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । त्यस्तै थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ ।

आज १ हजार १४७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५३ हजार १३ जना निको भएका छन् ।

Image may contain: text that says 'मिडिया ब्रिफिंग नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड-१९ को राष्ट्रिय अद्यावधिक विवरण (COVID-19 National Update) मिति: २०७७ आश्चिन १० गते विश्वमा कोभिड-१९ अवस्था संक्रमित भएकाको संख्या कराड २७ लाख ७० हजार सय मृत्यु भएकाको संख्या निको भएकाको संख्या लाख ९३ हजार सय करोड 89 लाख ७९ हजार ७६ नेपालको अवस्था निको हुनभएकाको जम्मा संख्या गत २४ घण्टामा डिस्चार्ज हुनुहुनेहरुको संख्या 9,98७ कोरोना जितेर डिस्चार्ज हुनु भएकाको प्रतिशत -PCR परिक्षणको संख्या आजसम्म ७३.5% ९७5, आज गरिएको RT-PCR परिक्षण संख्या १०,०१९ सकृय संक्मित संख्या 95,३४१ होमआइशोलेशनमा रहनु भएकाको संख्या संस्थागत आइशोलेशनमा रहनु भएकाको संख्या १०,५੦, ७,5३३ क्वारेन्टाइनमा रहनुहुनेहरुको संख्या ६,३३१'
Image may contain: text
No photo description available.
No photo description available.
No photo description available.
Image may contain: text that says 'ड.आई.सी.यु र भेन्टिलेटरमा उपचारत विवरण प्रदेश आई.सी.यु मा उपचारत संख्या Ventilator मा उपचारत संख्या १५ २० १२१ ૧ o प्रदेश प्रदेश २ वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा २३ ६ ४४ o १5 ३ o o o २२४ २७ ९.जिल्लागत पाँच सयभन्दा माथी उपचारमा रहेका संक्मितहरू शुन्यसंक्रमितहरू भएका विवरण: प्रदेश पाँच सयभन्दा माथि उपचारार्थ संक्रमितहरू भएका जिल्लाहरू मोरड सिराहा काठमाडों भक्तपुर ललितपुर| चितवन प्रदेश ૧ प्रदेश वागमती संक्रमितहरुको शुन्य संख्या भएका जिल्लाहरू रसुवा गण्डकी प्रदेश 义 कर्णाली सुदुरपश्चिम मनाड रुपन्देही मुस्तांग डोल्पा मुगु हुम्ला के राष्टिय अद्यावधिक विवरण मिति: २०७७'
No photo description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
देशभर कहाँ कती संक्रमित थपिए हेर्नुहोस् (विवरणसहित)