Home समाचार गुडिरहेको ट्याक्टरबाट खस्दा ताप्लेजुङमा एक जनाको मृत्यु

गुडिरहेको ट्याक्टरबाट खस्दा ताप्लेजुङमा एक जनाको मृत्यु

ताप्लेजुङ- गुडिरहेको ट्याक्टरबाट खस्दा ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मेची राजमार्ग अन्तर्गत फुङलिङ नगरपालिका–७, मा गुडिरहेको ट्याक्टरबाट खसेर स्थानिय २७ वर्षीय दिपेन्द्र ओख्राबुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठका अनुसार आइतबार बिहान ट्याक्टरबाट खस्दा ओख्राबुको घटनास्थलमै मृत्यु भएको थियो ।

काबेलीबाट सदरमुकाम फुङलिङतर्फ बालुवा बोकेर आउँदै गरेको ना ६ त ३००० नम्बरको ट्याक्टरमा बहानन्दे छेउबाट झुण्डिने क्रममा खसेपछि ट्याक्टरले किचेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
गुडिरहेको ट्याक्टरबाट खस्दा ताप्लेजुङमा एक जनाको मृत्यु