Home समाचार सप्तरीमा एक महिलाको विभत्य हत्या

सप्तरीमा एक महिलाको विभत्य हत्या

सप्तरी : सप्तरीको तिरहुत गाउँपालिका बडा नम्बर दुई मैनमकडेरीकी एक महिलाको विभत्य हत्या गरिएको छ । अन्दाजी ४२ वर्षीया डायमण्ड कडोगिया यादवको घरमा कोही नभएको बेला हत्या भएको हो ।

श्रीमान शिव नारायण यादव विराटनगरस्थित मिल्स माबिको शिक्षक र २ जना छोरा अध्ययनका लागि घर बाहिर रहेका बेला उनको हत्या भएको हो । शुक्रबार रातिको घटना भएपनि परिवारलाई आज मात्र जानकारीमा आएको मृतकका पति शिव नारायणले बताए ।

शव पोस्टमार्टमका लागि बिपि प्रतिष्ठान धरान पठाइएको छ । घटना बारे अनुसंधान भईरहेको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले बताए । एक महिना यता सप्तरीमा ९ जनाका हत्या भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
सप्तरीमा एक महिलाको विभत्य हत्या