Home खेलकुद आज आईपीएलमा मुम्बई र बैंगलोर भिड्दै

आज आईपीएलमा मुम्बई र बैंगलोर भिड्दै

काठमाडौं : आईपीएल क्रिकेटमा आज साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बई र बैंगलोरबीचको खेलसाँझ ७ बजेर ४५ मिनेटमा युएईको दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ ।

मुम्बई रोहित शर्मा र बैंगलोर विराट कोहलीको कम्पानीमा मैदानमा उत्र्रदैछन । यसअघिका खेलमा एक हात र एक जित निकालेका दुबै टिम आज दोस्रो जितको खोजीमा हुनेछन् ।

पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित मुम्बईले दोस्रो खेलमा कोलकत्ता नाइट राईडर्सलाई ४९ रनले हराएको थियो । पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले हराएको बैंगलोर दोस्रो खेलमा किङ्ग इलाभेन पन्जाबसँग ९७ रनले पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
आज आईपीएलमा मुम्बई र बैंगलोर भिड्दै