Home अर्थ बढ्यो सुनको मूल्य, तोलाको कती ?

बढ्यो सुनको मूल्य, तोलाको कती ?

बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ । मंगलबार तोलामा ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन बुधबार पाँच सय बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँ पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइराखेको छ। मंगलबार सुन तोलामा ९ सय रुपैयाँ बढेको थियो । सोमबार स्थिर रहेको सुन आइतबार ६ सय रुपौयाँ घटेको थियो ।

अघिल्लो साता सुनको मूल्य तोलामा ३१ सय रुपैयाँ घटेको थियो । महासंघका अनुसार चाँदी पनि तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी बुधबार तोलाको ११ सय ९० रुपैयाँमा कारोबार भइराखेको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
बढ्यो सुनको मूल्य, तोलाको कती ?