काठमाडौं । नेपालमा पछील्लो २४ घण्टामा थप ३ हजार ३ सय ७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ रहेको छ ।
कुल संक्रमित मध्ये ७३.६ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।