Home समाज चितवनमा उपचाररत काेराेना संक्रमित पुरूषकाे निधन

चितवनमा उपचाररत काेराेना संक्रमित पुरूषकाे निधन

काठमाडाैं । चितवनमा उपचाररत एक जना काेराेना संक्रमित पुरूषकाे निधन भएकाे छ ।

सर्लाहीकाे लालबन्दी नगरपालिका-८ का ४२ वर्षीय काेराेना संक्रमित पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएकाे हाे । ती पुरूषकाे आइतबार साँझ निधन भएकाे अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । 

असोज १५ गते कलेजामा समस्या देखिएपछि ती पुरूष अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा असोज १७ गते ती पुरूषमा  कोरोना  संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएलगत्तै आइसीयूमा राखेर उपचार गर्ने क्रममा उनकाे निधन भएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
चितवनमा उपचाररत काेराेना संक्रमित पुरूषकाे निधन