Home अर्थ बढ्यो सुनको मूल्य,तोलाको कती पुग्यो ?

बढ्यो सुनको मूल्य,तोलाको कती पुग्यो ?

काठमाडौं । सोमवारको तुलनामा मंगलबार सुनको मूल्य ८ सय रुपैयाँ र चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँले बृद्धि भएको छ ।

मंगलबार छापावाल सुन ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ त्यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै यस साता स्थीर रहेको २० रुपैयाँले बढेर चाँदी १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रति तोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
बढ्यो सुनको मूल्य,तोलाको कती पुग्यो ?