Home मनोरञ्जन मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ ट्रेण्डिङ ७ मा (भिडियो सहित)

मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ ट्रेण्डिङ ७ मा (भिडियो सहित)

काठमाडौं । गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा भीम विष्टको शब्द संगीत, नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।

जलविद्युतको क्षेत्रमा काम गर्दै आउनुभएका वरिष्ठ ईन्जिनियर श्रेष्ठ पछिल्लो समयमा सांगीतिक क्षेत्रमा मेहनतका साथ लाग्नुभएको छ । उहाँको स्वरमा यस अघि बजारमा आएका हिउँ प¥यो फुरुरु, घर हाम्रो लेकैमा, पिरिमको बाडी लगायतका गीतहरु चर्चाको सिखरमा पुगेका थिए ।

स्यामस्वेत रसाईली को ध्वनी सम्वादन मा तयार उक्त गीतको भिडियो मा पल साह, रियासा दहाल, सरोज अधिकारी, आस्मा विश्वकर्मा लगायत फिचर्ड छन् । गम्भीरविष्टको निर्देशनमा म्युजिक भिडियो तयार भएको हो गीत ईनाक्सी ईन्टरटेनमेन्टको अफिसिय युट्युवमार्फत सार्वजनिक भएको हो ।हेर्नुहोस् भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ ट्रेण्डिङ ७ मा (भिडियो सहित)