Home मनोरञ्जन पुष्प शाह (राजा) को र्यापमा 'दसैं तिहारको बेला'

पुष्प शाह (राजा) को र्यापमा ‘दसैं तिहारको बेला’

काठमाडौं : यसपालिको दशै तिहार नजिकिदै गर्दा दशै तिहारको धेरै गितहरु बजारमा आइरहेका छन । गित संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन लागेका गायक प्रेम थापाको पनि `दशै तिहारको बेला ´ भन्ने डिजे गित सार्वजनिक भएको छ । दशै तिहारको बेला गितमा र्यापर राजा ( पुस्प शाह ) र्याप को रहेको छ । उक्त गितको शब्द बिबेक शाह र एन बि शाहको रहेको छ, भने लय र एरेन्ज सन्तोष सुमनले गरेका छन ।

दशै तिहारको बेला गितको भिडियोमा सुसान खत्री, निकिता शाह, रमा पुन मगर र सुजन रावललाई देख्न सक्छौ । उक्त दशै तिहरको बेला गित र्यापर राजाको आफ्नै युटुव च्यानलबाट बजारमा आएको छ । हेर्नुहोस भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
पुष्प शाह (राजा) को र्यापमा 'दसैं तिहारको बेला'