काठमाडौं : यसपालिको दशै तिहार नजिकिदै गर्दा दशै तिहारको धेरै गितहरु बजारमा आइरहेका छन । गित संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन लागेका गायक प्रेम थापाको पनि `दशै तिहारको बेला ´ भन्ने डिजे गित सार्वजनिक भएको छ । दशै तिहारको बेला गितमा र्यापर राजा ( पुस्प शाह ) र्याप को रहेको छ । उक्त गितको शब्द बिबेक शाह र एन बि शाहको रहेको छ, भने लय र एरेन्ज सन्तोष सुमनले गरेका छन ।
दशै तिहारको बेला गितको भिडियोमा सुसान खत्री, निकिता शाह, रमा पुन मगर र सुजन रावललाई देख्न सक्छौ । पछील्लो समय टिकटक मा भाईरल भएकालाई धेरै म्युजिक भिडियो तिर देख्न पाएका छौ । निकिता शाह पनि टिकटक बाट उक्त भिडियोमा जोडीएकी हुन । उक्त दशै तिहारको बेला गित र्यापर राजाको आफ्नै युटुव च्यानलबाट बजारमा आएको छ । हेर्नुहोस भिडियो :