Home समाचार उपचारको क्रममा थप दुई जना कोरोना संक्रमितको निधन

उपचारको क्रममा थप दुई जना कोरोना संक्रमितको निधन

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २ जनाको निधन भएको छ । सुनसरी र रुपन्देहीमा एक–एक जना संक्रमितको उपचारको क्रममा निधन भएको हो ।

आज विहान बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एकजनाको निधन भएको छ । निधन हुनेमा रुपन्देहीको देवदह नगरपालिका–१० का ७९ वर्षीय वृद्ध रहेका छन् ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा धरान उपमहानगरपालिका–२ का संक्रमित ८९ वर्षीय पुरुषको पनि निधन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
उपचारको क्रममा थप दुई जना कोरोना संक्रमितको निधन