Home अन्तरास्ट्रिय एप्पलले सार्वजनिक गर्‍यो आइफोन-१२

एप्पलले सार्वजनिक गर्‍यो आइफोन-१२

एजेन्सी : अमेरिकी प्रविधि कम्पनी एप्पलले आइफोन-१२ सार्वजनिक गरेको छ । एप्पलले आइफोन-१२ का चार मोडल गएराति भर्चुअल माध्यमवाट सार्वजनिक गरेको हो । उसले आइफोन-१२, आइफोन-१२ मिनी फाइफोन–१२ प्रो , आइफोन–१२ प्रो म्याक्स सार्वजनिक गरेको हो ।

आइफोन–१२ सिरिजका फोनहरुको मूल्य एक लाख १२ हजारदेखि दुई लाख ८ हजार रुपैयाँसम्म रहेको छ । नयाँ फोनको अर्डर नोभेम्बर छ देखि सुरु हुने बताइएको छ । नोभेम्बर १३ वटा भने बिक्री शुरु हुने छ । कोरोना संक्रमणले विश्व अर्थतन्त्र प्रभावित भएपनि पछिल्लो एक वर्षदेखि आइफोनको बिक्री भने बढेको छ ।

एप्पलका नयाँ आइफोन ६४, १ सय २८ र २ सय ५६ जिबी स्टोरेज क्षमतामा छन । आइफोन-१२ का मोबाइलहरु फाइभ जि नेटवर्क युक्त छन् । एप्पलका प्रमुख टिम कुकले फाइभ जि नेटवर्क आइफोनका लागि यो नयाँ युगको सुरुवात भएको बताइका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
एप्पलले सार्वजनिक गर्‍यो आइफोन-१२