Home समाचार कर्मचारीमा कोरोना संक्रमण देखिएपछी पोखरा महानगरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

कर्मचारीमा कोरोना संक्रमण देखिएपछी पोखरा महानगरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

पोखरा महानगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । 

महानगरपालिकामा केही कार्यरत कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको भन्दै महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो

बिहीवार एक सूचना निकाल्दै नगर प्रमुख मान बहादुर जिसीले यस्तो जानकारी दिएका हुन् । 

कर्मचारीमा कोरोना संक्रमण देखिएपछी  पोखरा महानगरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
कर्मचारीमा कोरोना संक्रमण देखिएपछी  पोखरा महानगरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द