Home अन्तरास्ट्रिय विश्वभर कोरोना भाईरस : मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

विश्वभर कोरोना भाईरस : मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

काठमाडौं : कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । शुक्रबार विहानसम्म ११ लाख २ सय ९ सय भन्दा बढीको कोरोनाका कारण ज्यान गएको हो ।

संक्रमणबाट हालसम्म सबैभन्दा बढी अमेरिकामा २ लाख २२ हजार ७ सय को मृत्यु भएको छ । ब्राजिलमा १ लाख ५२ हजार ५ सय र भारतमा भारतमा १ लाख १२ हजार भन्दा बढीको मृत्यु भएको छ । मेक्सिकोमा ८५ हजारले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

बिहीबार मात्रै विश्वभर कोरोना संक्रमणबाट ६ हजार एक सय जनाको कोरोनाका कारण मृत्यु भएको छ । हिजो एकै दिन अमेरिकामा ८ सय ६९ जना, भारतमा ८ सय ३३ र ब्राजिलमा ७ सय ३४ जनाको मृत्यु भएको हो ।

हालसम्म विश्वभर कोरोना संक्रमितको कुल संख्या ३ करोड ९१ लाख ६९ हजार पुगेको छ । तिमध्ये जसमध्ये २ करोड ९३ लाख ७० हजार संक्रमणमुक्त भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
विश्वभर कोरोना भाईरस : मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो