Home अर्थ सुनको मुल्य स्थिर, तोलाको कती ?

सुनको मुल्य स्थिर, तोलाको कती ?

काठमाडौं : मंगलबार पनि सुनको मुल्य स्थिर रहेको छ । आज पनि आइतबार र सोमबारको मुल्यमा नै सुनको कारोबार गर्न सकिने नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । 


महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ निर्धारण भएको छ । तर, आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेको हो । हिजो प्रतितोला १२०० रहेको चाँदीको मुल्य आज बढेर १२१० रुपैयाँ पुगेको महासंघको भनाइ छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
सुनको मुल्य स्थिर, तोलाको कती ?