Home समाचार भोलीदेखि पाँच दिन स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङ बन्द

भोलीदेखि पाँच दिन स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङ बन्द

काठमाडौं- स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले बिहीबारबाट पाँचदिनसम्म नियमित प्रसारण हुने मिडिया बिफ्रिङ नहुने भएको छ। भोलिदेखि मन्त्रलायको भाइबर ग्रुप र मन्त्रालयको वेवसाइइबाट जानकारी अपडेट हुने मन्त्रालयले जनाएके छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भोलिबाट लाइभ मिडिया अपडेट नगर्ने जनाकारी दिएका हुन्।

उनले आगामी बुधबार भने मिडिया बिफ्रीङ थप परिमार्जन गरी प्रसारण हुने समेत बताए।

अबदेखि कोरोना संक्रमण रोकथाम र अन्य जानकारी बिफ्रिङकै समयमा सामाजिक सञ्जालमा अपडेट गरिने प्रवक्ता गौतमले जानकारी दिए।

सरकारले कोरोना भाइरस संक्रमण, डिस्चार्ज र मृत्यु तथा कोरोना रोकथामका लागि मन्त्रालयबाट भइरहेका क्रियाकलापको जानकारी नियमित मिडिया बिफ्रिङमार्फत दिँदै आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
भोलीदेखि पाँच दिन स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङ बन्द