Home समाचार बोक्सीको आरोप लगाउँदै छोराले कुटपिट गर्दा आमाको मृत्यु

बोक्सीको आरोप लगाउँदै छोराले कुटपिट गर्दा आमाको मृत्यु

सिरहा : सिरहाको कर्जन्हामा बोक्सीको आरोप लगाउँदै छोराले कुटपिट गर्दा आमाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका तीनमा बोक्सीको आरोप लगाउंदै छोराले कुटपिट गर्दा ७५ वर्षीया आमा सुदामादेवी साह सोनारको मृत्यु भएको हो ।

कुटपिटबाट घाइते उनको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । मंगलबार दिउँसो कान्छो छोरा रामऔतार साहको कुटपिटबाट उनको घाँटीमा चोट लागि सुदामा गम्भिर घाइते भएकी थिइन् । कुटपिटमा सग्लन छोरालाई प्रहरीले नियन्त्रणमा लिएर छानविन अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
बोक्सीको आरोप लगाउँदै छोराले कुटपिट गर्दा आमाको मृत्यु