गायक संसार धामिको डेउडा गित उसै फस्का लाउदि छै बजारमा आएको छ । संसार धामि र रेखा जोशिको आवाजमा रहेको डेउडा गितको शब्द कृष्ण सुनारको हो भने संगित संसार धामिकै रहेको छ ।
लोक पप गित मार्फत सांगितीक क्ष्ँेत्रमा भर्खरै प्रबेश गर्नु भएका गायक संसार धामिको उसै फस्का लाउदि छै पहिलो डेउडा गित हो । कैलालीको घोडाघोडी नगरपालिका वडा ६ घर भएका धामि पछिल्लो समय सांगितीक क्ष्ँेत्रमा लोकप्रिय बन्दै गएका छन । हेर्नुहोस् भिडियो: