Home मनोरञ्जन रेखा जोशि र संसार धामिको 'उसै फस्का लाउदि छै'

रेखा जोशि र संसार धामिको ‘उसै फस्का लाउदि छै’

गायक संसार धामिको डेउडा गित उसै फस्का लाउदि छै बजारमा आएको छ । संसार धामि र रेखा जोशिको आवाजमा रहेको डेउडा गितको शब्द कृष्ण सुनारको हो भने संगित संसार धामिकै रहेको छ ।

लोक पप गित मार्फत सांगितीक क्ष्ँेत्रमा भर्खरै प्रबेश गर्नु भएका गायक संसार धामिको उसै फस्का लाउदि छै पहिलो डेउडा गित हो । कैलालीको घोडाघोडी नगरपालिका वडा ६ घर भएका धामि पछिल्लो समय सांगितीक क्ष्ँेत्रमा लोकप्रिय बन्दै गएका छन । हेर्नुहोस् भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
रेखा जोशि र संसार धामिको 'उसै फस्का लाउदि छै'