Home समाचार कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । चितवन, धादिङ, मोरङ र झापामा एक–एक जनाको मृत्यु भएको हो । चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको विराटनगरमा दुई जना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालमा विराटनगर महानगरपालिका–३ का ७० वर्षीय पुरुष र नोबेल शिक्षण अस्पतालमा झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यस्तै भरतपुर महानगरपालिकाका ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिकाका ६१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । चितवनमा हालसम्म कोरोना संक्रमणका कारण ६४ जनाको मृत्यु भइसकेकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु