Home मनोरञ्जन युट्युबमा रिलिज भयो अनमोल सुहानाको ‘ए मेरो हजुर ३’ हेर्नुहोस् पुरा फिल्म

युट्युबमा रिलिज भयो अनमोल सुहानाको ‘ए मेरो हजुर ३’ हेर्नुहोस् पुरा फिल्म

काठमाडौं। झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर-३’ युट्युबमा सार्वजनिक भएको छ। हलमा प्रदर्शनमा आएको डेढ वर्षपछि युट्युबमा सार्वजनिक भएको हो। सुनिल कुमार थापाले निर्माण गरेको यो चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका छ।

चलचित्रले हलमा राम्रो व्यापार गरेको थियो। युटुबमा आउनु अगाडि यो चलचित्रलाई विदेश तथा टेलिभिजनमा पनि प्रदर्शन गरिएको थियो। यो चलचित्रमा अनमोललाई सुपरस्टारको भूमिकामा देखाइएको छ भने सुहानालाई उनको फ्यानको भूमिकामा देखाइएको छ।

यहि चलचित्रबाट निर्देशक झरनाकी छोरी सुहानाले नेपाली चलचित्र क्षेत्रमा इन्ट्री मारेकी हुन्। उनको अभियनको खुबै प्रशंसा गरिएको थियो।

सको अर्को सिरिज ‘ए मेरो हजुर-४’ मा पनि सुहाना र अनमोल नै देखिनेछन्। जसको छायांकनको काम भइरहेको छ। प्रेम कथामा बन्न लागेको यो चलचित्रको ५० प्रतिशत छायांकन लकडाउन अघि नै सकिएको थियो। अहिले बाँकी छायांकनको काम भइरहेको छ। पुरा फिल्म हेर्नुहोस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
युट्युबमा रिलिज भयो अनमोल सुहानाको ‘ए मेरो हजुर ३’ हेर्नुहोस् पुरा फिल्म