Home अन्तरास्ट्रिय विश्वभर एकैदिन ९ हजारभन्दा बढी संक्रमितको मृत्यु

विश्वभर एकैदिन ९ हजारभन्दा बढी संक्रमितको मृत्यु

काठमाडौँ- विश्वभर एकैदिन ९ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार १८१ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १२ लाख ७८ हजार ५२९ पुगेको छ ।

यस्तै पछिल्लो २३ घण्टामा ५ लाख ४२ हजार संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड १७ लाख ९६ हजार नाघेको छ ।

यसमध्ये ३ करोड ६३ लाख ८५ हजार ६९२ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख २२ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् ।

विश्वभर यो समाचार तयार पार्दासम्म सक्रिय संक्रमितको संख्या १ करोड ४१ लाख ३२ हजार ४४५ पुगेको छ उपचार गराइरहेकामध्ये ९४ हजार ९१५ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
विश्वभर एकैदिन ९ हजारभन्दा बढी संक्रमितको मृत्यु